गायक टेकएन लुङ्गेलीको म्युजिक भिडियोमा अलिशा ,अंकित र दर्पण (फोटो फिचर)
screennepal
प्रकाशित: २०७२, ११ फाल्गुन मंगलवार
no img

काठमाडौँ |गायक टेकएन लुङ्गेलीको तिमीले मलाई धोका दियौं प्रिय बोलको लोक पप शैलीको गीतको म्युजिक भिडियो सोमबार राजधानी नजिकै गोदावरीमा शुटिङ सम्पन्न भएको छ |
12784327_1070176596368025_199471258_n
भुटानमा जन्मी नेपालमा हुर्की अमेरिकामा बसोबास गरिरहेका लुङ्गेली लामो समय देखि नेपाली संगीतमा समर्पित छन्लु | लुङ्गेलीको यस अघि गीत रेकर्ड भए पनि बजारमा आउन पाएको थिएन| राम्रो म्युजिकक एल्बमको तैयारीमा रहेका उनको यस म्युजिक भिडियोलाई गीतकार तथा मोडेल दर्पण राईरे निर्देशन गरेका छन् भने फोटो पत्रकार नबिन बाबु गुरुङले छायांकन गरेका छन् |
IMG_6560
लुङ्गेलीको यस गीतलाई गीतकार राजेश अर्यालले लेखेका हुन् भने कुमार दुमी राईले संगीत गरेका छन्|
_MG_6800
अहिलेकी चर्चित मोडेल अलिशा राई , दर्पण राई र थिएटर कलाकार तथा मोडेल अंकित खड्काको अभिनय रहेको यस म्युजिक भिडियो छिट्टै नै सार्वजानिक गरिने निर्देशक दर्पण राइले बताएका छन् |
IMG_6522
IMG_6549

_MG_6776

_MG_6696

_MG_6705

Comments