Happy Valentine : भ्यालेनटाइन मुडमा बबिता र दर्पण
screennepal
प्रकाशित: २०७२, २९ माघ शुक्रबार
no img

काठमाडौं । ‘भ्यालेनटाइन–डे’ युवायुवती अर्थात् प्रेमजोडीका लागि प्रतिक्षित दिन हो । संसारका युवाले ‘भ्यालेनटाइन–डे’लाई प्रणय दिवशका रुपमा मनाउँने चलन चल्दै अआएको छ । यसैदिन प्रेमी–प्रमिकाबीच मायाको उपहारस्वरुप रातो गुलाबको फूललगायतका मायाचिनो प्रदान–प्रदान हुन्छ । प्रेमी वा प्रमिका नहुनेका लागि पनि ‘भ्यालेनटाइन–डे’ विशेष हुनेगर्छ । उक्त दिन आफूले चाहेको व्यक्तिलाई प्रेम–प्रस्ताव राखे सफल हुन्छ भन्ने मान्यता युवाजमातमा छ । ‘भ्यालेनटाइन’ कसरी सुरु भयो भनेर अहिलेको अवस्थामा खुलाइरहनु पर्दैन किनकि, १४ फ्रेबुअरीलाई विश्वकै युवादेखि बृद्धसम्मले प्रेम–दिवशका रुपमा मनाउने संस्कार नै बसिसकेको छ । यो वर्ष पनि जाडो मौसमको अन्त्यसँगै १४ फ्रेबुअरी हाम्रो आँगनमै आइसकेको छ । यसै अवसरमा हामीले यसपटक ‘भ्यालेनटाइन–डे’ लक्षित गरेर गीतकार दर्पण राई र मोडल तथा अभिनेत्री बबिता फोम्बोलाई ‘भ्यालेनटाइन’ मुडमा प्रस्तुत गरेका छौं ।

तस्बिर : नविन बाबु गुरुङ
मोडल : बबिता फोम्बो र दर्पण राई
पहिरन : आशा गिरी, सेड्स बुटिक, नयाँ बानेश्वर
मेकअप : सुमन शंकर
लोकेशन : १९९९ एडी पार्टी प्यालेस, बालकुमारी 

Babita phombo & Darpan rai , Photo  Nabin Babu Gurung7 Babita phombo & Darpan rai , Photo  Nabin Babu Gurung Babita phombo & Darpan rai , Photo  Nabin Babu Gurung6 Babita phombo & Darpan rai , Photo  Nabin Babu Gurung5 Babita phombo & Darpan rai , Photo  Nabin Babu Gurung4 Babita phombo & Darpan rai , Photo  Nabin Babu Gurung3 Babita phombo & Darpan rai , Photo  Nabin Babu Gurung2 Babita phombo & Darpan rai , Photo  Nabin Babu Gurung1

Comments