मनीषाको स्वरमा पार्वती राईको कामुक नृत्य [भिडियो सहित]
screennepal
प्रकाशित: २०७२, १६ कार्तिक सोमबार
no img

गायिका मनिषा राईको स्वरमा सजिएको “सोह्र पुगि सत्र टेक्छु अब आउने सालमा” बोलको नयाँ म्युजिक भिडियो भर्खरै रिलिज गरिएको छ। निर्देशक जीवन शाहीले मोडल तथा नृत्यांगना पार्वती राईको कामुक नृत्य उक्त गीतको भिडियोमा प्रस्तुत गरेका छन्।

 

parbati rai

 

राकेश काफ्लेको शब्दमा उमेश सुब्बाको संगीत रहेको सो गीत तुलसी मन्जरी प्रिती भाग २ याल्बममा समाबेश भएको छ। CDM म्युजिक क्रियशनको प्रस्तुति र बजार ब्यबस्थापन रहेको उक्त गीतको भिडियोमा पार्वती राईसंग मोडल सुनिल गुरुङले केमेस्ट्री जमाएका छन्।

 

Comments