सरुको ‘यसपालीको तीज’ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १४ श्रावण बिहीबार
no img

गायिका सरु गौतम र गायक विर्खबहादुर धामीको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘यसपालीको तीज’ बोलको म्यूजिक भिडियोमा सुवास गौतमको शब्द रहेको छ । टंक बुढाथोकीले गीतलाई कम्पोज गरेका हुन् । अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोमा पुष्प, वर्षा, विपना र पर्सान्तले अभिनय गरेका छन् ।

Comments