विष्णु चेम्जोङ, ‘मिस लिम्बू–२०१५’
screennepal
प्रकाशित: २०७२, ६ श्रावण बुधबार
no img

लिम्बू पहिरन तथा भेषभूषामा ‘मिस लिम्ब–२०१५’ विजेता विष्णु चेम्जोङ । स्थानीय मोरङ, टाँडीकी विष्णुलाई मोडलिङमा खाशै रुचि छैन । याक्थुङ युथ एशोसिएसनद्वारा आयोजित ‘मिस लिम्बू’को ताज पहिरिएपछि पनि उनी आफ्नो समुदायको भाषा, संस्कृति र भेषभषाको प्रवद्र्धन गर्ने लक्ष्य लिएकी छन् । प्लस–टु सकेर बसेकी विष्णुले निकट भविष्यमै ‘खुला लिम्बू भाषा इन्टिच्युट’ खोल्ने सोच बनाएकी छन् ।
तस्बिर : नविन गुरुङ/स्क्रीन नेपाल

_MG_2115

_MG_2142

_MG_2026 _MG_1907

_MG_1901

Comments