यो धर्तीकै जुन हौ कि ( म्युजिक भिडियो)
screennepal
प्रकाशित: २०७२, २७ असार आईतवार
no img

गायक राजेश पायल राई र गायिका दिपा लामाको स्वरमा रहेको यो धर्तीकै जुन हौंकी आकाशको जुन तिमी बोलको गीतको म्युजिक भिडियो युट्युबमा अपलोड भए संगै सामाजिक संजालमा छाउन थालेको छ |

कलाकार पार्बन राईको निर्देशनमा नबिन गुरुङले छायाँकन गरेको यस म्युजिक भिडियोमा मोडल तथा नायिका एलिशा राई र शैलेन्द्र कुमार गच्छदारले अभिनय गरेका छन् |

गीतकार सुमन एन्सर राईको शब्द तथा संगीतकार सुमन राइको संगीत रहेको यस गीतलाइ बिष्णु अधिकारीले संगीत संयोजन गरेका हुन् |
यस म्युजिक भिडियोलाई सुरेश कुमार राउतले सम्पादन गरेका हुन् |

Comments