एक सेकेन्ड रोकिँदैछ समय, कसरी ? (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १५ असार मंगलवार
no img

wacth

न्युयोर्क । सन् २०१५ जुन ३० अर्थात मंगलबार । आज हाम्रो एक सेकेन्ड समय रोकिँदै छ । आमरुपमा ६० सेकेन्डको एक मिनेट हुनेगर्छ । तर, जुन ३० को दिन अन्तिम मिनेट ६१ सेकेन्डको हुनेछ । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले यसलाई पुष्टि गरेको छ । समग्रमा एक दिनमा ८६ हजार ४०० सेकेन्ड हुनेगर्छ । तर आजको दिन अर्थात् जुन ३० भने ८६ हजार ४०१ सेकेन्डको हुनेछ । नासाका अनुसार पृथ्वीको परिक्रमा ढिलो हुँदा यो ‘लिप सेकेन्ड’ थपिन पुगेको हो । पृथ्वी, चन्द्रमा तथा सूर्यबीच गुरुत्वकार्षण बलका कारण पृथ्वीको घुमाइ ढिलो हुन पुगेको हो । कसरी समय रोकिँदोरहेछ त हेरौं वैज्ञानिकहरुले तयार पारेको भिडियो ।

https://www.youtube.com/watch?v=bLzKBiIHFlA

Comments