खन्डहर बनेको पन्द्रुंगको घ्याम्पेशल बजार (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, २८ बैशाख सोमबार
no img

प्रकृति कति बेइमान र निर्दयी रहेछ । निर्दयी प्रकृतिले छिनमै हजारौको ज्यान लियो भने लाखौको खुसी लुट्यो । १२ बैशाखको शनिबार बिहान ११  : ५७ सम्म यस्तो विपत्ती आइपर्छ भनेर कल्पनासमेत गरिएको थिएन । तर, प्रकृति नै बेइमान भएपछि कसको के नै लाग्दोरहेछ र ? ज्यानमारा महाभूकम्पले लाखौलाई घरबारविहिन बनाएको छ । उक्त विनासकारी भूकम्पले धनजनको क्षति त भयो नै नेपालको प्रकृति सम्पदाहरु पनि ध्वस्त बनाएको छ । भूकम्पले क्षतिग्रस्त गोरखा जिल्ला पन्द्रुंग गाविसको घ्याम्पेशल लोकिल बजार र जराङ्का क्षतिग्रस्त घरहरु |  गोरखाका ग्रामिण भेगका घरहरु भूकम्प पश्चात धेरै जसो ढली सकेका छन् भने केहि बाँकि रहेका घरहरु बस्न नहुने गरि चर्केक छन् | तस्बिर : नविन गुरुङ/गोरखा

_MG_1884 copy _MG_1750 copy _MG_1702 copy _MG_1684 copy _MG_1672 copy _MG_1668 copy _MG_1665 copy

Comments