‘सेक्स मुभीबाट नलेज बढाउन सकिन्छ’- माला लिम्बु, अभिनेत्री
screennepal
प्रकाशित: २०७१, २७ फाल्गुन बुधबार
no img

Mala-Limbu-0सेक्सका फाइदा के–के छन् ?
सेक्सले तन र मनलाई ताजा बनाउँछ । तनावबाट मुक्त गराउँछ । नियमित सेक्स गर्नेहरू स्वस्थ हुन्छन् । सेक्सले ढाड दुख्ने समस्याबाट पनि छुटकारा दिलाउँछ ।
सेक्स मुभी कत्तिको हेर्नुहुन्छ ?
पहिलेदेखि नै हेर्थें । अहिले पनि हेर्छु । यो सामान्य हो । सबैले हेर्छन् ।
सेक्स मुभी किन हेर्नुहुन्छ ?
यौन जीवनका बारेमा जानकारी राख्न । सेक्स मुभीबाट नलेज बढाउन सकिन्छ ।
विवाहपूर्वको सेक्स उचित कि अनुचित ?
मन मिल्यो भने विवाहअघि पनि उचित हो, मिलेन भने विवाहपछि पनि अनुचित हो ।
सेक्समा फोरप्लेको भूमिका कस्तो हुन्छ ?
पूर्ण यौन क्रिया सम्पन्न गर्न यो साह्रै महŒवपूर्ण छ ।
कस्तो श्रीमान् चाहनुहुन्छ ?
रूपरङ सामान्य भए पनि हुन्छ तर ऊ स्वस्थ हुनैपर्छ । स्वस्थ मान्छेको स्टामिना बढी हुन्छ । सेक्स लाइफका लागि स्टामिना अत्यावश्यक हुन्छ ।
प्रस्तुतिः जयन (शुक्रवारबाट)

Comments