सोफियाको विकनी होली फोटोसुट (फोटोफिचर)
screennepal
प्रकाशित: २०७१, २० फाल्गुन बुधबार
no img

shophiya (3)

मुम्बई । बलिउड सुन्दरी सोफिया हयात आफ्नो सेक्सी छवि र हट बदनका कारण चर्चित छिन् । यी सेक्सी सुन्दरीले होलीको अवसरमा हट बिकनी फोटोशुट गराएकी छन् । उनको तस्बिरले बलिउडमा धमाका मच्चाएका छ । सोफियाले विकनी लगाएर होलीको रंगमा गरेको हट फोटोसुट भारतीय मिडियामा अहिले छाएको छ । यी सुन्दरी चाँडै अश्मित पटेलका साथ फिल्म ‘सिक्स–एक्स’ मा देखिँदैछिन्, जसमा सोफियाको बोल्ड अवतार देखिने छ । हेरौं सोफियाको सेक्सी होली फोटोसुटका तस्बिर :

shophiya (5) shophiya (4) shophiya (2) shophiya (1)

Comments