‘एनसेल टुर’ मलेसियामा नेपाली कलाकारको धमाका (फोटोफिचर)
screennepal
प्रकाशित: २०७१, ८ फाल्गुन शुक्रबार
no img

sunita 1

काठमाडौं । ‘एनसेल टुर’ का क्रममा मलेसिया पुगेका आधा दर्जन नेपाली कलाकारले शुक्रबार जोरबारुमा सांगीतिक धमाका मच्चाए । टेलिफोन प्रदायक कम्पनी एनसेलद्वारा प्रायोजित कार्यक्रमका लागि मलेसियामा पुगेका गायक शिव परियार, चर्चित लोकगायिका सुनिता दुलाल, नायिका प्र्रियंका कार्की, लोकगायक खुमन अधिकारी, हास्य अभिनेत्री दीपाश्ररी निरौला र दीपकराज गिरीले उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे । मलेसियाको जारबारुस्थित बेरजया वाटरफल होटलमा आयोजित कार्यक्रममा गायिका सुनिताले आफ्ना् चर्चित गीत प्रस्तुत गर्नुका साथै कार्यक्रमसमेत सञ्चालन गरेकी छन् । त्यस्तै उनीहरु २१ मा क्लालाम्पुरको चिन उ अडिटोरियममा आयोजित कार्यक्रममा प्रस्तुत हुँदैछन् ।

sss

ss

sunita dulal

Comments