शनिबार रात लिलीमय (हेर्नुस् तस्बिरहरु)
screennepal
प्रकाशित: २०७१, ७ मंसिर आईतवार
no img

3

लन्डन । ब्रिटिस पप स्टार लिली एलेनले लन्डनमा शनिबार राति एक सोमा पर्फमेन्स दिइन् । ‘लिली एलेन’ नामको सोमा देखिएकी यी २९ वर्षीया गायिका स्टेजमा चढ्नेवित्तिकै दर्शकको वाहवाही पाइन् । लिलीको गायन पर्फमेन्सभन्दा पनि उनले लगाएको पहिरनले दर्शकलाई उत्तेजित गराएको थियो । उनी सेतो रंगको पारदर्शी टप र कम्मर मुनि लगाएको सिफनमा मोति जडित थियो । रात छिपिँदै जाँदा दर्शक अझ तात्दै गएपछि गायिका लिली लुगा फेरेकी थिइन् । हेर्नुस लिलीको पर्फमेन्सको तस्बिरहरु ।

4

तस्बिरहरु dailymail बाट 

Comments