अर्की पोर्न स्टारको बलिउड इन्ट्री (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७१, १६ कार्तिक आईतवार
no img

Shanti Dynamite's Hot Photo Shoot (18)

मुम्बई । पूर्वपोर्न स्टार सन्नी लियोन फिल्म ‘जिस्म’ मार्फत बलिउड ‘इन्ट्री’ गरेपछि आफ्नो छवि त सुधारिन् नै, पछिल्लो समय उनी बलिउडकी एक ‘हटकेक’ अभिनेत्रीसमेत बनेकी छन् । सन्नीले एकपछि अर्को हुँदै सफलता हात पार्दै गएपछि अहिले अन्य पोर्न स्टारसमेत बलिउड ‘इन्ट्री’ गर्न लोभिन थालेका छन् ।

Playboy Girl Shanti Dynamite during a photo shoot in Mumbai on March 16, 2014. (Photo: Sandeep Mahankal/IANS)
सन्नी बलिउड प्रवेश गर्दाताका एक निर्देशकले ब्यंग्य गर्दै भनेका थिए, ‘अब संसारका पोर्न स्टार बलिउडमै थप्रिने भए ।’ नभन्दै उनले भनेको जस्तै अहिले धमाधम पोर्नकर्मीहरु बलिउड इन्ट्री गर्न थालेका । एक किसिमले उनीहरुलाई इन्ट्री गराइदैंछ । सन्नीपछि बलिउडमा अञ्जली प्रिया नामकी पोर्न स्टार बलिउड छिरेकी थिइन् । तर, उनले सन्नी जस्तै धमाका मच्चाउन भने सकिनन् । तर उनी बलिउड छिरेपछि उल्टै गुमनाम बनेको चर्चा भइरहँदा अर्की पोर्न स्टारले बलिउडमा कदम राख्न कम्मर कसेकी छन् । हाल चर्चा गरिएअनुसार पोर्न स्टार शान्ति डायनामाइट चाँडै बलिउड फिल्ममा देखिँदैछिन् ।

Shanti_Dynamite_stills-162604_jpg-b27bbb962de894549fa05f2b67588271
यी पोर्न स्टारले सन्नीले जस्तै बलिउडमा धमाका मच्चाउने सुर कसेकी छन् । शान्तिले बलिउड फिल्मकै लागि फोटोसुट गरेकी छन् । उनको बोल्ड फोटोसुटले अहिले बलिउडमा चर्चा पाइरहेको छ । उनले फोटोसुटमा एकदमै आकर्षित पोज दिएकी छन् । हँसिलो अनुहारमा उनले दिएको बोल्ड तथा सेक्सी पोजले बलिउडकर्मीलाई लोभ्याएको बताइन्छ । समाचारमा जनाइएअनुसार शान्ति इकराक अख्तर निर्देशित फिल्म ‘आई लभ दुबई’ मार्फत बलिउडमा पाइला राख्दैछिन् । यो फिल्म एक कमेडी थ्रिलर भएको बताइन्छ ।

एजेन्सीको सहयोगमा

Comments