३५ लागेकी किमका केही सेक्सी तस्बिरहरु
screennepal
प्रकाशित: २०७१, ५ कार्तिक बुधबार
no img

kim

kim7

काठमाडौं । हलिउडकी सेक्सी अभिनेत्री किम कार्दाशियनले जन्मदिनका अवसरमा आफ्नो हट पोजका तस्बिरहरु सार्वजनिक गरेकी छन् । किम मंगलबार ३४ पूरा गरी ३५ मा लागिन् । २१ अक्टुवर १९८० मा जन्मिएकी किम रियालिटी स्टारका रुपमा बढी चिनिन्छिन् । उनी जति चर्चामा आइन्, त्यो सेक्सी नजरअन्दाज र बोल्डकै कारण आइन् । यी अभिनेत्री बोल्ड हुनलाई कति पनि कन्शियस गर्दिनन् ।

kim9

kim1

kim4

kim3

किमले आफनो ३५औं जन्मदिन पारेर सार्वजनिक गरेका तस्बिरहरुमा उनी निकै उत्तेजक देखिएकी छन् । उनले विभिन्न समय र पोजमा खिचाएका तस्बिर सार्वजनिक गरेकी छन्, जसमा कालो रंगको स्विमसुटमा उनी निकै सेक्सी देखिएकी छन् । किमले आफ्ना तस्बिरहरु प्राय सोशल साइट्समा शेयर गर्दै आएकी छन् । ती मध्ये यहाँ १० तस्बिर राखिएको छ ।

kim5

 

kim8

एजेन्सीको सहयोगमा

Comments