बजारमा नयाँ : सेक्सी देखाउने ‘स्लिम जिन्स पाइन्ट’ (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७१, ५ कार्तिक बुधबार
no img

काठमाडौं । सुन्दर र सेक्सी हुन चाहने युवती तथा महिलाका लागि खुसीको खबर छ । अब ‘स्लिम एण्ड लिफ्ट’ ब्रान्डको लेडिज जिन्स पाइन्ट नेपाली बजारमा पनि पाइने भएको छ ।

sk_snl_caressejeans_8
अमेरिकी बजारमा अति लोकप्रिय हुन सफल ‘स्लिम एण्ड लिफ्ट’ जिन्स पाइन्ट लाई स्काई ब्रान्डले नेपाली बजारमा पहिलोपटक भित्राएको हो । स्काईले उक्त जिन्सपाइन्ट काठमाडौमा त्रिपुरेश्वर र पोखरामा चिप्लेढुङ्गा स्थित सोरुम बाट बिक्रि सुरु गरेको छ । विस्तारै मागअनुसार अन्य सहर र स्थानमा पनि सोरुम सञ्चालनमा ल्याउने स्काई ब्रान्डका प्रबन्ध निर्देशक मनोज श्रेष्ठले बताए । उनले भने, ‘चीन, अमेरिकालगायत युरोपियन मुलुकहरुमा समेत बजार विस्तार हुँदै गएको ‘स्लिम एण्ड लिफ्ट’ ब्रान्डको लेडिज जिन्स पाइन्टले नेपालमा पनि बजार पाउने अपेक्षा गरेको छु ।’

sk_snl_caressejeans_6
चीनबाट आयात गरिएको ‘स्लिम एण्ड लिफ्ट’ जिन्स क्यानडियन कम्पनी तथा अमेरिकी डिजाइन हो । कम्पनीका अनुसार यस ब्रान्डको विशेषता भनेको कम्फर्ट, म्याचिङ र स्टाइलिस हो । हरेक उमेर समूहका महिलाका लागि ‘स्लिम एण्ड लिफ्ट’ जिन्सले स्टाइलिस देखिने र ‘सेक्सी लुक्स’ झल्किने नेपालका लागि अधिकृत बिक्रेता स्काई ब्रान्डले जनाएको छ । मोटो तथा भद्धा शरीर भएका महिलाको लागी उक्त जिन्सको प्रयोगले स्लिम देखिनुका साथै अझ कन्फर्ट र म्याचिङ भई आकर्षक देखिने छ । यो जिन्स पाइन्टको भित्रि भाग नरम खालको बाक्लो भुवादार भएकोले जाडोको लागी अझ उपयुक्त हुने कम्पनीले जनाएको छ ।

caresse_jeans_2_600x600
दसैं–तिहारको अवसरमा भित्राएको ब्रान्डले भारी ओपिनङ छुट दिएको छ । एक पिसकै ६ हजार रुपैयाँ पर्ने जिन्सको केहि समयको लागी एउटा किन्दा दुई पिस ‘फ्रि’ दिँने स्काईका प्रबन्ध निर्देशक श्रेष्ठले बताउनु भयो । नेपालका लागि नयाँ ब्रान्ड भएकाले बजार प्रवद्र्धनका लागि एउटा किन्दा दुईटा उपहार स्वरुप प्रदान गर्दै आएका हौं । यो छुट केही समयका लागि मात्र हो ।’

Comments