दीपिकालाई ‘टाइम्स अफ इन्डिया’को प्रश्न – यस्तो पाखण्ड किन ? 
screennepal
प्रकाशित: २०७१, ६ आश्विन सोमबार
no img

केही दिनदेखि टाइम्स अफ इन्डियाको अनलाईन इन्टरटेन्मेन्ट सेक्समा राखेको भिडियो र एक ट्वीटलाई लिएर दिपीका पादुकोणको जवाफको समर्थनमा ट्वीटहरु बढिरहेको छ र मिडिया हाउसहरु पनि यस विषयमा स्टोरी बनाइरहेका छन् । यसमा टाइम्स अफ इन्डियाको तर्फबाट जवाफ ।

टाइम्स अफ इन्डियाकी प्रिया गुप्ता लेख्छिन् : प्रिन्ट, टिभी, रेडियो र अनलाइन मिडियामा प्रभावका साथ हामी दुनियाँको ठूलो मिडिया हाउसहरु मध्ये एक हौं । प्रत्येक मिडियाको जस्तै हाम्रो प्रभाव र एप्रोच पनि अलग छ । अलग अलग मिडिया भएका कारणले हामी एकै किसिमले कन्टेन्टहरु दिन सक्तैनां । शुक्रबार दिपिकाको फेसबुकमा लेखिएको थियो– क्यारेक्टरको डिमान्ड हुन्छ की मलाई शिरदेखि पुछारसम्म ढाकिनु पर्छ या पुरै नांग्गै हुनुपरोस् । यस्तो गर्ने र नगर्ने मेरो च्वाइसमा निर्भर हुने कुरा हो । सम्झिनुहोस् की ‘रोल’ हो नकी यो ‘रियल’ । र, यो मेरो काम हो की जो रोल मैले चुनोको छु, म त्यसलाई पूर्ण रुपमा निभाउँछु ।  दिपीका, हामी तपाइको रिल बनाम रियल के तर्कको स्वीकार गर्नुहुन्छ ? तर, त्यसको के ? जव तपाइले कयौं पटक स्टेजमा नाच्दा होस् वा म्यागेजिनहरुको कभरका लागि पोज गर्दा र फिल्मको प्रमोशनका लागि फोटोसुट गर्दा अफस्क्रीन अंग प्रदर्शन गर्नु भएको छ ? त्यतिवेला तपाई के रोल निभइरहनुभएको हुन्छ ? यो पाखण्ड किन ? यहि प्रकारको पाखण्ड अन्य मिडियाहरुले पनि गरिरहेका छन् जसले दिपीकाको क्वीलेज पनि देखाएर उनको तर्फबाट आवाज पनि उठाए । के तिनीहरु ती तस्बिरहरुको विना यो खबर छाप्न सक्तैन थिए र ?

हो, हेडलाइन राम्रो हुनसक्ने थियो । तर, अनलाई वल्र्ड अखबारहरुभन्दा अलग र यहाँ सनसनी हेडलाईन सामान्य कुरा हो । हामीले प्रायः मोरल पुलिसिङको विरुद्ध आन्दोलन थालेका छन् । हामी मान्दछौं की दिपीकाको अंग प्रदर्शन शर्म को आन्दोलन होइन । तर, के उनीहरु चहान्छन् की पव्लिक इभेन्टसमा उनको जुनसुकै तस्बिर खिचौं, हामी उनलाई सोधौं कि हजुर कुन तस्बिर छापौं, कुन नछापौं ? के फिल्मस्टारको अफस्क्रीन लिएको तस्बिर दुनियाँका अगाडी लिएको तस्बिर जस्तो दिपिकाको पनि थियो लाई हामी समानान्तर सेन्सर बोर्ड बनाउन गइरहेका थियौं ? यस्तो होइन की तस्बिर कुनै छद्म क्यामाराले खिचेको होसे वा घरमा छिरेर उनको नीजि जीवनमा असर पार्न उनको जानकारी विना खिचेको होस् ।

दीपिका, जसले रक्सीको एक ब्रान्डको लागि क्यालेन्डर गर्लको रुपमा करियर सुरु गरेको थियो, लेखेकी छन्,‘हो, कुनै फिल्ममा पुरुषको ८ प्याक एव्सबाट प्रभावित हुन्छन् र उसलाई मन पराउँछन् । तर, जव कोही पुरुष कतै जान्छन् त के उसलाई टांगको बीचको हिस्सामा जुम गरेर र यस्तो घिनलाग्दो हेडलाइन बनाउँछन् ?  दीपिका तपाइलाई बताईँदिउँ की हामी महिलाको वजाइन र उनीहरुको स्तनको निप्पलमा पनि जुम गर्दैनौं । न्युजपेपर हुनुको नाताले हामी हर सावधानीमा ध्यान दिन्छांै र यदि त्यस्तो केही देखिएको रहेछ भने पनि व्लोर धमिलो बनाउँछौं । तर, तपाइको क्लीवेज त्यति नै सेक्सी थियो, जति शाहरुख खानको ८ प्याक एब्स छ । वल्र्डवाइड अनलाइन मिडियाको नेचरको हिसावले शाहरुखको ऐव्समा पनि स्टोरी बन्थ्यो ।

deepika-padukone-hd-wallpapers-2013-1

तपाइले यस्तो पनि लेख्नुभएको छ– हर कसैको आफ्नो विचार हुन्छ । मेरो यो मामलालाई अगाडी बढाउने थोरै पनि रुची छैन, किनभने यो मामला आवश्यकताभन्दा ज्यादा व्यानर हुनसक्छ र पहिले भन्दा पनि ज्यादा भ्रामक र तोडमोडेर लेखेको हेडलाइन्स बन्न सक्छ । तपाइले टेवीटरमा आफ्नो भनाई राख्नुको साटो रिट्वीट गर्नुभएको छ । र, यो विषयमा सकेसम्म इन्टरभ्यु दिनुभएको छ । थाहै छ, तपाइको यसबाट निक्कै प्रचारबाजी भयो होला । नयाँ फिल्मको रिलिजको टाइमिङ पनि सटिक बसेको छ । यो भिडियो त यु ट्युवका एक वर्षभन्दा पनि धेरै समयदेखि छ, फेरि यस्तो नाटक किन ? जहाँसम्म हाम्रो मिडियाका साथीहरुको कुरा छ, हामी यकिन गर्छौ कि उनीहरु आजदेखि दीपिका र अन्यको व्लीवेजवाला तस्बिर छाप्न बन्द गर्नेछन् ।

दिपीकाको क्वीलेज भरिएको तस्बिरहरु हेर्न यो लिंकमा क्लिक गर्नुहोस् 

by – http://passionbinod.blogspot.com/

Comments