रिलिज भयो कट्रिनाको ‘बिकीनी सङ’ (भिडियो सहित)
screennepal
प्रकाशित: २०७१, १८ भाद्र बुधबार
no img

काठमाडौं । कट्रिना कैफ र हृतिक रोशनको आउँदै गरेको फिल्म ‘बैंग बैंग’को रोमान्टिक गीत रिलिज भएको छ । जहाँ कट्रिना फिल्ममा पहिलोपल्ट बिकिनीमा देखिएकी छिन् ।
यो गीतमा उनीहरुको कमेष्ट्रि गज्जबको देखिएको छ ।  सुन्दर लोकसनमा भएको गीतको सुटिङ र रोमान्टिक गीतले धेरैको मन बेचैन बनाउने निर्माण पक्षको अपेक्षा छ ।  गायक तथा संगीतकार विशाल शेखरले म्युजिक भरेको गीत अंविता दत्तले लेखेका हुन् । फिल्म अक्टोबर २ मा रिलिज हुँदैछ ।
भिडियो हेर्नुहोस्

Comments