समुद्री तटमा हट रिजु (फोटोफिचर)
screennepal
प्रकाशित: २०७१, ६ भाद्र शुक्रबार
no img

नेपाली फिल्मले पनि रोमान्सका दृश्यका लागि सुन्दर ठाउँको खोजी गर्न थालेका छन् । फिल्म ‘स्टुपिड मन’को सार्वजनिक एउटा गीत ‘झुकेका नजर’मा अभिनेता नीरज बराल र अभिनेत्री रिजु श्रेष्ठको रोमान्स थाइल्यान्डको समुद्री तटमा खिचिएको छ । त्यहाँको सुन्दरतामात्रै होइन, अभिनेत्री रिजुको हट दृश्य अहिले नेपाली दर्शकमाझ चर्चाको विषय बनिरहेको छ । समुद्री तटमा टू पिसमा उनी फिचर भएकी छिन् । दिवाकर भट्टराई निर्देशित यो फिल्मबाटै रिजुले डेब्यू गरेकी हुन् ।

 

04 07 08 15 16 19 21 25

Comments