‘सेक्सले सम्बन्धलाई दिगो बनाउँछ’-नन्दिता केसी, अभिनेत्री
screennepal
प्रकाशित: २०७१, २१ श्रावण बुधबार
no img

IMG_5343 Healt-1

नेपाली फिल्म क्षेत्रको सबैभन्दा सेक्सी पुरुष ? 

जीवन लुइटेल । उहाँको शारीरिक बनावट, ड्रेस सेन्स, बोली, मुस्कान, सबै सेक्सी लाग्छन् ।

सेक्स भनेको के हो ?

शारीरिक आवश्यकता । यो सबैलाई चाहिन्छ ।

ननभेज–जोक्स कत्तिको गरिन्छ ?

सुटिङमा ब्रेक हुँदा साथीभाइले भनेको सुनिन्छ । रमाइलै लाग्छ ।

प्रेमसम्बधमा सेक्सले कस्तो भूमिका खेल्छ ?

सेक्सले सम्बन्धलाई दिगो बनाउँछ ।

युवा पुस्ताको सेक्सप्रतिको उदारतालाई कसरी लिनुहुन्छ ?

सेक्सलाई हल्का रूपमा लिनु हुँदैन । सेक्स सही समय, सही ठाउँ र सही मान्छेसँग हुनुपर्छ ।

काठमाडौँमा रेडलाइट एरियाको आवश्यकता देख्नुहुन्छ ?

यो जरुरी भइसकेको छ ।
शुक्रवारबाट

Comments