स्वतन्त्रता दिवसमा काजोलको के पाक्दै छ ?
screennepal
प्रकाशित: २०७१, ४ श्रावण आईतवार
no img

मुम्बई, (एजेन्सी) । बलिउड अभिनेत्री काजोल देवगण अहिले भारतीय स्वतन्त्रता दिवसको पखाईमा छिन् । यसअघिका स्वतन्तत्र दिवसबारे उनलाई त्यति चासो नभए पनि यसपटक भने महत्वका साथ लिइरहेकी छन् ।
१६ अगष्ट अर्थात् भारतीय स्वतन्त्रतन दिवुकै अवसरमा उनी अभिनीत ‘सिंघम रिटर्नस’ रिलिज हुँदैछ । यो फिल्म काजोलका लागि निकै महत्वपूर्ण छ । कुनै समय अभिनय क्षमताकै कारण बलिउड हल्लाएकी काजोल ‘सिंघम रिटर्नस’ मा पति अजय देवगनसँग देखिँदैछिन् । ‘सिंघम रिटर्नस’ रिलिज भएपछि फेरि एकपटक आफ्नो चर्चा चुलिने उनको विश्वास छ । यो फिल्म सन् २०११ मा प्रदर्शित ‘सिंघम’ को सिक्वेल हो ।

kajol-kajol-devgan-

Comments