चिसो पानीमा सुरजनीको हट फोटोसुट
screennepal
प्रकाशित: २०७१, ४ श्रावण आईतवार
no img

काठमाडौं । म्युजिक भिडियोमा पनि अचेल अनेक प्रयोग हुन थालेका छन् । ग्ल्यामरलाई विविध ढंगले पस्किने क्रममा यसपटक भिडियो निर्देशक शैलेन्द्र खोखालीले नयाँ प्रयोग गरेका छन् । हालसालै नेपाल भित्रिएको पानीमुनिका दृश्यसमेत उतार्न सकिने लेन्सजडित क्यामेराद्वारा म्युजिक भिडियो बनाएका छन् । उनले मोडल सुरजनी केसीलाई टुपिसमा धेरै समय पानीभित्र फिचर गराएका हुन् । गायक बी कृष्ण अगस्तिको गीत ‘उकालीमा तेर्साे जाँदा’को म्युजिक भिडियोमा यस्तो प्रयोग देख्न पाइनेछ । ‘पानीबाहिर पनि सोही पहिरनमा हट दृश्य दिएकी सुरजनीको पानीमुनिको जलवा कमालको छ,’ खोखालीको दाबी छ ।

bikini 2

DSC_0189 DSC_0296 DSC_0299 DSC_0318

Comments